मुख्य समाचार

  • खसीका कारण डीएसपी शाहीलाई तनाब

    बाँके जिल्लामा नेपाल तरुण दलका नेताहरूसँग दशैँमा खसी माग्ने नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही शुरु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ ।…
  • उपेन्द्र यादव दिल्लीमा रहेका बेला मन्त्रालय ‘गायब’

    काठमाडौं, ५ मंसिर । भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री केपी ओलीले सत्ता साझेदार दल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएका छन् । यादव भारतको राजधानी नयाँदिल्लीमा छन् ।…
  • भूमि अतिक्रमणको विरोध गर्नेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौँ, ४ मंसिर । सर्वाेच्च अदालतले नेपालको भूभाग कालापानी, लिपुलेक तथा लिम्पियाधुराको विषयमा नाराबाजी गर्ने क्रममा पक्राउ गरी थुनामा रहेका पाँच जनालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको…
  • खुल्न थाले छात्रा, शिक्षकसंगै माग्छन्,स्यानेटरी प्याड

    सल्यान- सल्यानको कपुरकोट गाउँपालिकाले साढे १० हजार स्यानेटरी प्याड विद्यालयमा उपलब्ध गराएको छ। विद्यालयमा अध्ययन गर्न आउने छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गत वर्षदेखि विद्यालयमा छात्रा विश्राम कक्षको व्यवस्था गरिदिएको गाउँपालिकाले हालसम्म १० हजार पाँच सय…
  • ‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा

    आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत काठमाडौँबाट आज म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा…
  • मधेससँग गहिरो प्रेम छ : दाहाल

    बुटवल – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मधेससँग आफनो गहिरो लभ परेको बताएका छन्। नवलपरासीको सदरमुकाम परासीमा मंगलबार व्यापार मेलाको उदघाटन गर्दै उनले मधेससँग आफनो झनझन् गहिरो लभ परेको बताएका हुन्। दाहाल बोल्नुअघिका वक्ताले दाहाललाई मधेसलाइ…
  • डडेल्धुराका दुई वडामा मलेरिया रोगका बिरामी फेला

    डडेल्धुरा- भित्रिमधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वटा वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। परशुराम नगरपालिका– ६ र ७ का स्थानीय बिरामी भई स्वास्थ्य संस्थामा जचाँउन पुगेकाहरुको रगत परिक्षण गर्दा औलो भेटिएको पुष्टि भएको साँदनी…