समाज

  • गेष्ट हाउसमा छापा मार्ने क्रममा प्रहरीलाई घूसको अफर!

    काठमाडाैँ – प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ बसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५० हजार…
  • खुल्न थाले छात्रा, शिक्षकसंगै माग्छन्,स्यानेटरी प्याड

    सल्यान- सल्यानको कपुरकोट गाउँपालिकाले साढे १० हजार स्यानेटरी प्याड विद्यालयमा उपलब्ध गराएको छ। विद्यालयमा अध्ययन गर्न आउने छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गत वर्षदेखि विद्यालयमा छात्रा विश्राम कक्षको व्यवस्था गरिदिएको गाउँपालिकाले हालसम्म १० हजार पाँच सय…
  • ‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा

    आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत काठमाडौँबाट आज म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा…
  • बीस हजार घुससहित मालपोतका नासु पक्राउ

    काभ्रे- आख्तियार केन्द्रिय कार्यालयको टोलीले अहिले पौने १ बजे मालपोत कार्यालय काभ्रेको रजिस्ट्रेसन फाँट क मा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ। काभ्रे मालपोतका नासु ५३ वर्षीय रोशकाजी जस्पाउलाई बीस हजार रुपैयाँ घुससहित रंगेहात अख्तियारले…
  • लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका

    काठमाडौँ, २७ कात्तिक । बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ । काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको…
  • १७ वर्षीया युवती चार दिनदेखि सम्पर्कविहीन

    तम्घास- गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन भएकी छन्। जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्कविहीन भएकी हुन्। मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी उनी सोही दिन साँझबाट नै सम्पर्कविहीन…
  • डडेल्धुराका दुई वडामा मलेरिया रोगका बिरामी फेला

    डडेल्धुरा- भित्रिमधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वटा वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। परशुराम नगरपालिका– ६ र ७ का स्थानीय बिरामी भई स्वास्थ्य संस्थामा जचाँउन पुगेकाहरुको रगत परिक्षण गर्दा औलो भेटिएको पुष्टि भएको साँदनी…