राजनीति

  • बेरोजगारी समस्या समाधानको काम सरकारको उच्च प्राथमिकतामाः ओली

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। बुधबारबाट काठमाडौंमा सूरु भएको युनि ग्लोबल युनियन एशीया तथा प्यासिफिक रिजनको ५ औं क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै ओलीले यस्तो बताएका…
  • उम्मेदवारहरुको यस्तो देखियो घरदैलो

    पोखरा- कास्की -२ मा संघीय संसद सदस्यका लागि हुन लागेको उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न दलहरुले प्रचार अभियानलाई तिब्र पारेका छन्। उम्मेदवारहरु घर दैलो अभियानमा जुटेका छन्। यतिसम्मकी संसद उम्मेदवार मंसिरको चटारोमा धान काटिरहेका किसानको खेतमै…
  • कांग्रेसका प्रदेश सांसद र नगर अध्यक्षबीच कुटाकुट

    वीरगन्ज– नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका समितिका सभापति भोला कलवारबीच बुधवार बिहान कुटाकुट भएको छ। वीरगन्जको आदर्शनगरमा रहेको एउटा चिया पसलमा बिहान दुबै जनाबीच नगरसभा गृहको विषयमा विवाद भएको थियो।…
  • मधेससँग गहिरो प्रेम छ : दाहाल

    बुटवल – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मधेससँग आफनो गहिरो लभ परेको बताएका छन्। नवलपरासीको सदरमुकाम परासीमा मंगलबार व्यापार मेलाको उदघाटन गर्दै उनले मधेससँग आफनो झनझन् गहिरो लभ परेको बताएका हुन्। दाहाल बोल्नुअघिका वक्ताले दाहाललाई मधेसलाइ…