पोखराको समाचार

  • दशाैं पोखरा महोत्सव पुस २९ देखि माघ १२ सम्म

    पोखरा । आगामी पुसको २९ देखि माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा दशौं संस्करणको पोखरा महोत्सव हुने भएको छ । सामाजिक काममा अगाडि रहेको युनाईटेड क्लवले पत्रकार सम्मेलनको आयोजना गरी दशौं संस्करणको पोखरा महोत्सवको…
  • पोखराको आकाशमा स्काइड्राइभ

    पोखरा सुन्दर शहरका रूपमा विश्वभर प्रसिद्ध छ । तालतलैया हिम शृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने क्षमता पोखरासँग छ । यसका अतिरिक्त साहसिक खेलको शहरका रूपमा पनि पोखराले उचाइ लिँदैछ । प्याराग्लाइडिङ, अल्ट्रालाइट, हटएयर बेलुन, स्काइड्राइभ, क्यानोनिङ,…
  • पोखरामा मतदातालाई प्रलोभनमा पार्न वडाध्यक्षले कम्बल वितरण गरेको भन्दै उजुरी

    नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा-१५, पट्नेरी वस्तीका स्थानीयलाई कम्बल वितरण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनतालाई कम्बल वितरण गरेका काँग्रेस कास्कीले…
  • कास्कीमा ४ महिनामा ३८ सवारीसाधन दुर्घटना, १५ जनाको ज्यान गयो

    पोखरा लगायत कास्कीमा पछिल्लो चार महिनाको अवधिमा  ३८ वटा सवारीसाधन दुर्घटनामा  परेका छन् । आर्थिक बर्ष २०७६/०७७ को कार्तिक मसान्तसम्म भएका  सवारी दुर्घटनामा  १५ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरीक्षक सन्तोष…
  • सागमा प्याराग्लाइडिङ नहुँदा नेपाललाई पदकमा असर पर्ने

    १३ औं सस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा पदकको आशा गरिएको साहसिक खेल प्याराग्लाइडिङ समावेश नहुने भए पछि नेपाललाई पदक तालिकमा असर पर्ने भएको छ । वैशाख देखि प्रशिक्षणमा रहेका नेपाली खेलाडीहरुले उच्च मनोवलका साथ…
  • कम्युनिस्टहरुले जनतालाई धोका दिए, काँग्रेस लाई भोट दिनुहोस :नैनसिंह महर

    काँग्रेस युवा नेता एवम् नेविसंघ पुर्व अध्यक्ष नैनसिंह महरले पोखराका मतदाताहरुलाई रुखमा मतदान गर्न अनुरोध गरेका छन । पोखरामा मंगलबार भएको घरदैलेका क्रममा महरले भने , ‘कम्युनिस्टहरुले नेपाली जनता लाई धोका दिएका छन ,यो उपनिर्बाचनमा…