प्रमुख समाचार

  • स्क्रब टाइफसबाट एक किशोरीको मुत्यु

    बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका(३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन्। पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।…