कोरोना अपडेट

  • कोरोना संक्रमणका कारण पोखरामा थप १ जनाकाे मृत्यु

    कोरोना संक्रमणकाकारण पोखरा महानगरपालिका १६ जोगीमणि मार्गका ८३ वर्षीय वृद्धको मृत्यु भएको छ। पोखरा २० भलाम डाडागाउँ स्थायी घर भई हाल पोखराको तल्लोदिप स्थित जोगिमणि मार्ग मा बस्दै आएका ती वृद्धको आज साबिक पश्चिमाञ्चल क्षेत्रीय…
  • घाटमा आयो संक्रमणको खबर, ४०० मलामी भागाभाग

    बुटवल : कोरोना महामारीपछि सरकारले २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन जारी गरेको छ। कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा मुलुकभर लकडाउनसमेत भइरहेको छ। तर, रूपन्देहीको रोहिणी गाउँपालिकामा भने कोरोना संक्रमितकै दाहसंस्कारमा झन्डै ४ सय…
  • काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कोरोना भाइरस ९कोभिड(१९० का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २५ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये महानगरपालिकामा मात्रै…
  • साेमबार चितवनमा थप २० जनामा कोरोनाकाे संक्रमण पुष्टि

    भरतपुर, ८ भदाै । चितवनमा साेमबार थप २० जनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्याबमा आइतबार गरिएको परीक्षणमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमण…
  • कोरोनाबाट बच्न यस्ता नियम पालन गर्नुस्

    काठमाडौं  । कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त रु कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् । बलम्बुस्थित सशस्त्र प्रहरी बल…
  • डव्लुएचओलाई चुनौती दिदै रुसले भन्यो, “जसलाई हाम्रो खोपमा विश्वास छैन, उहाँहरुले आफैँ बनाउनुहोला”

    मस्को,कोरोनाविरुद्धको खोपलाई शक्तिशाली राष्ट्रले कसरी प्रतिष्ठाको विषय बनाएका छन्, त्यो मंगलबार रुसले पहिलो खोप दर्ता गरेपछि देखियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले बनाएको खोप प्रभावकारी रहेको भन्दै अर्को महिनादेखि व्यापक उत्पादन सुरु गर्ने बताए।…
  • अयोध्यामा मोदीसँगै भूमि पूजा गरेका महन्थलाई कोरोना

    आठ दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यास्थित राममन्दिरको भूमि पूजामा सहभागी एकजना ८२ वर्षीय महन्थलाई कोरोना संक्रमण भएको छ। अयोध्यास्थित तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना पोजेटिभ भएको हो। नृत्य गोपाल दास…
  • २४ घन्टामा भारतमा विश्वकै सबैभन्दा बढी संक्रमित फेला

    वितेको २४ घन्टामा छिमेकी मुलुक भारतमा विश्वमै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले उपलव्ध गराएको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घन्टामा ६७ हजार भन्दा बढी संक्रमित फेला…
  • त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द

    महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ । आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र अरुमा पनि लक्षण देखिएकाले आकस्मिक सेवा बन्द गरिएको अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले…