समाचार

  • लकडाउन र निषेधाज्ञा गर्न ७७ जिल्लालाई सरकारको निर्देशन

    काठमाडौं : सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर…
  • उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

    उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई…
  • सामाजिक कार्यमा सक्रिय पल शाह, राहत बोकेर दुर्गम जिल्ला पुगे

    काठमाडौं। कोरोना महामारीपछि चलचित्र क्षेत्रमा धेरैको रोजिरोटी गुम्यो। लकडाउनका कारण काम नपाएपछि खान समेत समस्यामा परेकालाई नायक पल शाहले पाँच लाख रूपैयाँ बराबरको राहत वितरण गरे। चलचित्रर्मीबीच राहत वितरण गर्ने जिम्मा त सरकारको हो भन्दै…
  • कपिलवस्तुमा थप १ हप्ता निषेधाज्ञा, बैंक दैनिक २ घण्टा मात्र खुल्ने

    कपिलवस्तु । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लामा १ हप्ताका लागि निषेधाज्ञा थप गर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ । आइतबार तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलको अध्यक्षतामा बसेको जिल्ला कोरोना…
  • १४ वर्षभन्दा पुराना मोटरसाइकल चढ्नेले ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने

    काठमाडौं । अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न…
  • कलंकीमा अत्यावश्यक बाहेकका पसलहरु बन्द, अनावश्यक हिँडडुल नगर्न आग्रह

    काठमाडौं, २९ साउन । काठमाडौं महानगरपालिका–१४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएका छन् । बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुराँ लगायतलाई बन्द…
  • अख्तियारको कञ्चनपुर कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमा कोरोना पुष्टि

    कञ्चनपुर, २९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कञ्चनपुरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी सहायक निरीक्षकमा कोरोना पुष्टि भएको हो । उनलाई महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको…
  • मलेसियामा ११ नेपाली खर्च अभावमा अलपत्र

    सोलुखुम्बु, २९ साउन । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली ५ महीनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको ५ महीनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले…
  • १ लाखसहित तास खेल्ने १७ पक्राउ

    काठमाडौँ, २९ साउन । कास्कीमा नगदसहित १७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले पोखरा महानगरपालिका १० मा डेरा बस्ने सोही महानगरपालिका १४, मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई…