काठमाडौँ। ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । आज बसेको बैंकको संचालक समितिको बैठकले उनलाई ४ बर्षका लागि सीइओ नियुक्त गरेको हो । 
यसअघि पनि ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । उनी भेट्रान बैंकरका रुपमा चिनिन्छन् !

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 248 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्