अर्थ
-
ग्लोबल आइएमइमा भेट्रान बैंकर रत्नराज बज्राचार्यको कमब्याक, ४ बर्षका लागि सीइओ नियुक्त !
काठमाडौँ। ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । आज बसेको बैंकको संचालक समितिको बैठकले उनलाई ४ बर्षका लागि सीइओ नियुक्त गरेको हो । यसअघि पनि ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी… -
कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता
कामना सेवा विकास बैंक र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र… -
सय रुपैयाँमा शेयर नपाइने, आवेदकलाई कम्तीमा ५० कित्ता
काठमाडौं । अंकित मूल्यभन्दा बढी (प्रिमियम) मा साधारण शेयर निष्कासन ९आईपीओ० गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङसम्बन्धी निर्देशिका जारी गर्दै त्यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । बोर्ड सञ्चालक समितिको… -
यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ
काठमाडौं । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३।२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ । समयमै पानी परेका…