अन्तराष्ट्रिय

  • 11

    “खोप वितरणमा असमानता भयो” : विश्व स्वास्थ्य संगठन

    चैत २८, एजेन्सी , विश्व स्वास्थ्य संगठनले धनी र गरिब देशबीच कोरोना भाइरसविरुद्धको खोप वितरणमा भइरहेको असमानताको आलोचना गरेको छ । डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस खोप वितरणमा गम्भीर असमानता रहेको अस्वीकार्य रहेको बताउनुभयो…
  • earthquake

    जापानमा ५.८ म्याग्नीच्यूडको भूकम्प, सुनामीको खतरा छैन

    चैत १५, एजेन्सी जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५।८ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराईमा रहेको थियो । भूकम्प स्थानीय समयानुसार बिहान ९ः२७ मा गएको थियो । तर…
  • Bihar Samsad

    बिहारको विधानसभा बैठकमा प्रहरीद्धारा संदहरुलाई लात्ती र मुक्का प्रहार

    चैत ११, अन्तराष्ट्रीय सञ्चारमाध्याम, भारत बिहारको विधानसभा बैठकमा सांसदहरुबीच हंगामा मच्चिँदा सुरक्षाकर्मीले बल प्रयोग गरी कुटपिट गरेका छन् । सरकारले ल्याएको नयाँ प्रहरी विधेयकको विरोधमा रहेका विपक्षी दलका सांसदले संसदमा चर्को विरोध गर्न थालेपछि सुरक्षाकर्मी…
  • gean_castecs_france pm

    फ्रान्समा कोरोना महामारीको तेश्रो लहर, पुनः लकडाउनको घोषणा

    चैत ६, एजेन्सी, फ्रान्समा कोरोना महामारीको तेश्रो लहर सुरु भएपछि एक महिनाका लागि लकडाउन गर्ने निर्णय गरेको छ । फ्रान्सका प्रधानमन्त्री जीन कैस्टेक्सले फ्रान्सका कोरोना महामारीको तेश्रो लहरका कारण संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि आज…
  • चीनले उत्पादन गरेको कोरोना भ्याक्सिन डिसेम्बरबाट बजारमा

    चीनले कोरोना बिरुद्ध उत्पादन गरेको भ्याक्सिन आगामी डिसेम्बरबाट बजारमा आउने भएको छ । ग्लोबल टाईम्सका अनुसार डिसेम्बर अन्त्य सम्ममा बजारमा आम मानिसका लागि आउने यो भ्याक्सिनको बजार मुल्य समेत तय भएको छ ।जस अनुसार करीब…
  • कोलम्बियामा सशस्त्र आक्रमणमा ९ जनाको मृत्यु

    पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ । नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो कुराको जानकारी दिनुभएको छ । गभर्नर जोन रोजाले पश्चिमी कोलम्बियाको सामानिगो नगरपालिकामा नयाँ हिंसाको सो रुप…
  • अमेरिकाको डरलाग्दो गोलीबारी,४ को निधन

    अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार राति १२.३० बजे शहरको अभोन्डेलमा गोली लागेर…
  • प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ? अध्ययन भन्छ– निकै फलदायी

    मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टी भइसकेको छैन । प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञहरुले भने प्लाज्मा…