प्रवास
-
आमालाई संसार देखाउने सपना बोकेकी तुलसी अमेरिकामा नै अस्ताइन्
उमेरले ३९ वर्ष, पोखराको बोर्डिङ स्कूलमा पढाउँदा–पढाउँदै डिभी प¥यो बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराकी तुलसी थापालाई । शुरुमा त उनलाई डिभी प¥यो भनेर पत्यार लागेन तर डिभी परेको सत्य थियो । साथीको लहडमा डिभी भरेकी थापा… -
दुखद खबर : यूएईको शारजाहमा दुई नेपालीको ह त्या
यूएईको शारजाहमा दुई नेपालीको ह-त्या भएको छ । दुई समूह बीच झ-गडा भएपछि उनीहरुको ह-त्या भएको हुन् सक्ने यूएई प्रहरीले जनाएको छ । झ-गडाले उग्ररुप लिएपछि उनीहरुलाई धा-रिलो हतियार प्रहार गरी ह-त्या गरिएको प्रहरीको प्रारम्भिक… -
मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा पाँच महिनादेखि अलपत्र
मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए । नेपालमा… -
लामो समयदेखि सेवा गरेका नेपाली कामदारलाई कतारले गर्यो सम्मान
आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले हिजो आफ्ना चार नेपाली कर्मचारी अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहरलाई १० वर्ष लामो सेवा, आफ्नो समर्पण इमान्दारिता तथा उत्कृष्ट काम गरेवापत् प्रत्येकलाई करी…