शिक्षा

  • school-colse

    आजदेखि पोखराका विद्यालय बन्द

    बैशाख ८, कास्की, पछिल्लो समय कास्कीको पोखरा सहितका ठूला शहरहरुमा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि तत्कालकालागि पोखराका सबै विद्यालय बन्द हुने भएका छन् । विषेस गरि विद्यालयमा अध्ययनरत बालबालिकाहरु कोरोनाको बढि जोखिममा रहेको भन्दै…
  • press meet

    पोखरामै पहिलो पटक जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको आयोजना हुने

    दिपेन्द्र रेग्मी, बैशाख ७, कास्की, गण्डकी प्रदेशमै पहिलो पटक जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको आयोजना हुने भएको छ । जापानीज भाषा र सँस्कृतिका बारेमा नेपालीहरुलाई जानकारी दिने उद्येश्यका साथ आउँदो बैशाख ९ गते विहिबार प्रतियोगिताको आयोजना…
  • Corona

    विद्यालय बन्द गर्ने विषयमा छलफल हुँदै

    चैत २९, कास्की, कोरोना संक्रमण नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायलाई भोलि छलफलका लागि बोलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थालाई तीन हप्ता अनलाइन कक्षा सञ्चाालन गर्न सुझाव दिएपछि निजी…
  • school-colse

    भोलिदेखि चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

    चैत १६, वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण…
  • Bhanu Bhakta School

    भानुभक्त आवासीय विद्यालय पोखराको नाटक ‘न्यायको खोजी’ गण्डकी कै उत्कृष्ट

    चैत ११, कास्की । गण्डकी प्रदेश स्तरिय नाटक महोत्सवको तयारी स्वरुप गरिएको नाटक लेखन प्रतियोगितामा न्यायको खोजि नामक नाटकले प्रथम स्थान हात पारेको छ । अनुसा परियारले रचना गरेको न्यायको खोजी शिर्षक दिईएको नाटक प्रदेशबाट…
  • water

    आज विश्व जल दिवस : जलस्रोतमा विश्वकै दोश्रोधनि देश नेपालमा पनि शुद्ध खानेपानीको अभाव कायमै

    चैत ९, पोखरा, आज विश्व जल दिवस हो । मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आएको छ । ’पानीलाई महत्व दिउँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइँदैछ…
  • कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौँ,माघ १९ गते ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय…
  • एसईईको नतिजा सार्वजनिक हुँदै !

    राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजाको सम्पूर्ण तयारी पूरा भएको छ । बोर्डको बैठकले सोमबार दिउँसो बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको जनाएको छ । बोर्डका एक सदस्यका अनुसार बैठक सकिएपछि एसईईको नतिजा सार्वजनिक गरिनेछ…
  • तत्काल त्रिविका परीक्षा नहुनेः परीक्षाको जिम्मा डीन कार्यालयलाई

    त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले…
  • लकडाउनमा खुलेको विद्यालयका शिक्षकमा कोरोना

    सरकारले अहिलेसम्म पनि विद्यालय खोल्ने निर्णय गरेको छैन तर साउनको दोस्रो साता मकवानपुरगढी गाउँपालिकाले केटाकेटी ‘बरालिने भए’ भन्दै विद्यालयहरु खोल्ने निर्णय गर्‍यो । गाउँपालिकाको शिक्षा समितिले नै विद्यालय खोल्न सहमति दिएपछि भानु माध्यमिक विद्यालयले पढाई…