Corona

कञ्चनपुर, २९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कञ्चनपुरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी सहायक निरीक्षकमा कोरोना पुष्टि भएको हो । उनलाई महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको बताइएको छ ।

झापामा रहेका संक्रमित प्रहरी अधिकारी यसअघि झापा हुँदै काठमाडौँ र महेन्द्रनगरसम्मको यात्रा गरेका थिए । सोही आधारमा कन्ट्र्याक्ट ट्रेसिङको काम शुरु गरिएको बताइएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1 बर्ष अगाडी 2466 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्